Posted by: daum August 26, 2013
4-Liners
Login in to Rate this Post:     3       ?         Liked by
टुटेका सपनाहरुको सूचना जारी भो बिपनमा
आज दोबाटोमा अनायसै नजर जुध्दा
मेरो आँखामा पढ्यौ होला नि है
किनकी खबर यस्ता छापिदैन अखबारमा ।।
Read Full Discussion Thread for this article