Posted by: limbuban August 26, 2013
विदेश मा बस्ने नेपाली दाजु भाई हरु लाइ मेरो बिन्ति छ, यो एउटा video हेर्नुहोस त !
Login in to Rate this Post:     4       ?         Liked by
एति राम्रो ठाउँ मा छ नेपाल, नेपाल मा नै लगानी गर्दा हुदैन र ? , राजनीति लै दोष दिनु भन्दा , उनि हरु लाइ  बाल दिएर आफ्नो काम गर्यो भने कसो नबन्ला नेपाल.  



Watch Video
http://vidinterest.com/video/5069/are-you-from-nepal-you-must-watch-this-why-we-nepali-should- 
Read Full Discussion Thread for this article