Posted by: magorkhe1 August 26, 2013
Nepali to English Translation.
Login in to Rate this Post:     0       ?        
चुनाब को तयारि हुँदै छ , नेता हरु भासणमा शब्द चयन प्रयोग को तालामी हुँदै छ (जंगल बाट छिर्दा को राजनीति र अहिलेको राजनीति फरक भै सकेको छ. नेता दुब्ला छैनन् ब्यापारी गोल्छा ,दुगड आदिलाई पछारि सके ) , अबस्य पनि ति भासणको उल्था मात्रै हैन सलरिकरण गर्न लगाउने छौ  | भुक्तानीमा PAYPAL लिनु हुन्छ हुदैन ? 


 
Last edited: 26-Aug-13 06:58 AM
Read Full Discussion Thread for this article