Posted by: magorkhe1 August 24, 2013
Woman-Blood and Silence!
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रा धर्मसास्त्रका ज्ञाता हरु नया संस्कारित भासाको सृजाना गरि नया नया नियम बनाइ तत्कालिन राजा महाराजा हरुलाई सासन गर्न सजिलो बानाउने क्रममा मानिसलाइ भुलाउने बाटो दिए | यो भुल भुलैया मा  हरेक परिवार , गाउ , सहर मा एकले अर्कोलाई कजाउने सासन गर्ने माद्यम तयार गरे , जात भात को सृजना पनि गरियो; कोहि माथि सासन गर्न नसक्नेले घरका श्रीमती र बाल अबला माथि कजाउने नियमको तर्जुमा बुर्का अनिवार्य बनाए झैँ हो भन्दा फरक नपर्ला ?
किन मैले यो नया संस्कारित भाषाको बिरोध गरे भन्नु होला |
        मेरा एक मित्र संचय कोसमा काम गर्थे : कुनै उपसचिव आएर चाडो काम गरिदिने कुरा गरे | नगद साखामा बस्नेले सम्बन्धित साखाले जति चाडो भुक्तानी पठायो तेतिनै चाडो दिने हो | कुरा बुझेर हो वा पदको महिमा हो " अंग्रेजीमा मा त भन्दा सिनियर हु" भनि फलाकेछन् | तेस मद्देको एक जनाले जुरुक्क उठेर अंग्रेजी मै फलाकेर ' मेरो कार्यालयको हाकिम ऊ त्यो हो , तेरो अफिसको हाकिम होलास" भनि जबाफ दिए पछि अंग्रेजी को ध्वास केहि नलागेको कुरा गर्थे |
कुरा सासनको हो , हाम्रो अंग अंग यस्तै यस्तै कुरा भरिएका छ | यो संस्कारित भाषा पनि पेवा बनाइ गरि खाने बाटो बनाएको हुनाले संस्कृत मा लेखिएका सबै कुरा सर्बोत्तम हुन् भन्ने मानसिकता बोकेर हिडेका थियौ र छौ ?
I am NOT against all the VEDs.
Last edited: 26-Aug-13 07:02 AM
Read Full Discussion Thread for this article