Posted by: Jhapali_Thito November 26, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

दीप ज्यु, म तपाईंको कथाहरु धेरै पढ्ने गर्छु। तपाईंमा कथा भन्ने धेरै राम्रो कला छ। त्यस्मा २ मत कसैको होला। तर एउटा खड्केको कुरा के भने तपाईंका कथाहरुमा  बिषय बस्तुको ब्यपक्ताको कमी। तरुनी पुराण त पढ्न मजा आउनेनै भयो, यसो अरु बिषय तिर पनि कलम चलाएर हामीलाई तपाईंका महान रचनाहरु  पढ्ने   अवसर   दिनु हुन्छ भन्ने  आशामा छु।
नोट: मलाई एती मात्र पनि युनिकोड मा टाईप गर्न थोरै समय लागेन, यि साझा का लेखक हरुले कसरी तेत्रा बिधी लेख्न सकेका होलान? फेरी यो 'लेखक' र 'हरु' संगै मिसाउन खोजेको त 'लेखखरु' पो हुन्छ त ए गाँठे। के हो त्यस्तो? 

Read Full Discussion Thread for this article