Posted by: nakkali108 November 25, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

मलाई कुकुरले क्याप्प पार्या उस्ले सोफाबाट देख्यो भने खत्तम भएन?
नरमाईलो हुने त मलाई मात्रै न हो उस्लाई त धुनधानै रमाईलो हुन्थ्यो--अनि टोलमा त्यो घटना बाङ्गेले उस्को स्वाद अनुसार
दर्ता गराए पछि सधैको लागि पुग्थ्यो। बिचार त गर्नै पर्यो नी।

Read Full Discussion Thread for this article