Posted by: nakkali keti November 19, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

हा हा हा.............. "अब सोफामा उफ्रिने?"  रे, बिचरीलाई के थाहा उस्लाई देखेर बाङेको मुटु कती उफ्री रा छ भनेर। दीप सार्है हसायौ। बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।  


Read Full Discussion Thread for this article