Posted by: popeye November 5, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        
यसो दशै तिहार चाड पर्ब तिर अल्मलिएको त यता दिपज्युको लामो बाङे महात्म्य शुरु भई सकेको  रहेछ ......... लौ न हजुर यो पाली त बाङे को जसरी नी उद्धार गरिदिनु परो ..... बाङे को साँच्ची नै लभ परेको रइछ भने चैं खसीको मासु सँग बकार्दी रम सँग पाँच सय पच्पन्न को धुवाँ मज्जा ले उदौनु पर्छ ......... आफु परियो बाङे को बदो फ्यान  !!!
Read Full Discussion Thread for this article