Posted by: _____ August 23, 2013
कहिले कहिँ पुष्प कमल दाहाल गर्छन सत्य कुरा
Login in to Rate this Post:     0       ?        
 



फटाहाले जिते संविधान बन्दैनः दाहाल

 
(0 Votes)
 
 
 
कास्की, भाद्र ७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले  सहमति नजुटे सिधै मतदान गरेर संविधान निर्माण गर्ने बताएका छन् । उनले विगतका गल्तीलाई सच्याउँदै यस पटक जुनसुकै हालतमा पनि संविधान बन्ने दाबी  गरेका छन् ।
- See more at: http://www.ekantipur.com/np/2070/5/7/full-story/374508.html#sthash.lfOZQzaR.dpuf

पुरानो संबिधान  सभा मा सबै भन्दा धेरै जित्ने माओबादी थिए , संबिधान बनेन 
 



Read Full Discussion Thread for this article