Posted by: _____ August 20, 2013
घूसको भिडियोसहित अध्यागमन कर्मचारी पक्राउ
Login in to Rate this Post:     0       ?        
 

घूसको भिडियोसहित अध्यागमन कर्मचारी पक्राउ

 
(0 Votes)
 
 
 



काठमाडौं, भाद्र ४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको भिडियोसहित अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा शाखा अधिकृत सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने, नासु विश्वराज खरेल र कार्यालय सहायक जयनारायण नापित छन् ।

 

प्रकाशित मिति: २०७० भाद्र ४ ०७:४९

- See more at: http://www.ekantipur.com/np/2070/5/4/full-story/374329.html#sthash.Xg5XAh5g.dpuf
Read Full Discussion Thread for this article