Posted by: sidster August 18, 2013
अन्त्यहिन संघर्स !
Login in to Rate this Post:     0       ?        
अरु केहि भाको होइन....खैरे ले भन्ठान्य थियो मुबारक पछि आफ्नु अर्को चम्चा आउच पवोर मा तर भैदियो उल्टो, आफ्नो चम्चा को सट्टा दुश्मन ले देमोक्रेतिकल्ली चुनाब जित्यो | अब नाटक गरेर देमोक्रेतिकली जितेको मान्छे लै कु गर्यो |

मलाई लाग्छ खैरे ले राम्रो संग नबुझेको कुरा के हो भने.....मिडल ईस्ट मा डेमोक्रसी आयो भने साब ठाउँ मा मुसल्टे  रेलेजिअस पार्टी ले जित्छ|

Democracy does not mean the right has to win, it means the ones with the most favors is supposed to win and the ones with the most favors can also be the wrong.
Read Full Discussion Thread for this article