Posted by: _____ August 18, 2013
अन्त्यहिन संघर्स !
Login in to Rate this Post:     0       ?        
 मलाई चित्त नबुझे को कुरा के भने चुनाब बाट आएको  सरकर लाई चुनाब बाटै हटाउन पर्छ प्रजातन्त्र मा,  
१ लाख जनता ले प्रदर्सन गर्यो भन्दै मा सेना ले चुनाब बाट आएको सरकार लाई हटाउने हो भने गोलामल हुन्छ
 
अहिले इजिप्ट मा सेना फसेको छ, सेना ले सक्ति द्वारा प्रदर्सन दबाउन सक्छ तर इजिप्ट मा प्रजतन्त्र अरु  १०-१५ वर्ष पछि हट्छ.
मोरसी को सरकार धर्म निरिपेक्च्य र क्रिस्टियन  जनता हरुमा लोक्प्रियेता गुमाउदै  थ्यो , एक वर्ष सकी सके को थ्यो अर्को ४ वर्ष मा त चुनाब भै हाल्थ्यो 
 
खालि ४ वर्ष सम्म मोरसी लाई दिक्तेटर बन्न नदिन, जन दबाब , को  लागि बेला बेला मा प्रदर्सन र अन्तरास्ट्रिय दबाब create  गरेको भए पुग्थ्यो 
 प्रजातन्त्र को मेरुदण्ड भनेको चित्त नबुझे चुनाब मा सरकार लाई हराउने हो चार वर्ष पर्खेको भए , निस्पक्च्य चुनाब द्वारा मोरसी लाई हटाउने भै  हाल्थ्यो , एक्कैसौ सताब्दी मा पनि एकदिन मा ६०० भन्दा बढी मान्छे मर्नु भनेको राम्रो होइन 
Read Full Discussion Thread for this article