Posted by: bittertruth August 18, 2013
Ready for Miss Nepal-USA 2013??
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिकामा मिस नेपाल USA रे |
नामै अजिब ,
भाग लिने झन् अजिब,
हेर्न जाने त झनै अजिब ,
न एक सुको जनकल्याणमा जान्छ,
न देशलाई नै एसले केहि गर्छ,
अब येसो मनुरंजन गरम , नाच गान गरम , ठिकै छ ,
अमेरिकामा भा मुट्ठी भर युवती हरु भेला गरि
येसरी नामै 'मिस नेपाल यु एस एह ' राखी
यो नौटंकी सिवाय अरु केहि नि होइन |

नौटंकी भन्ने नै पैसा तिरी तिरी हेर्न जाने हो |
बाटामा बदम खाएर तेस्को  बोक्रा फाल्य भन्दा बढी भाउ एस्त नौटंकीहरुलै दिनु हुन्न |
हेर्यो, नाक र चाकको फोटो खिच्यो, घर आयो, सुत्यो, भोलि बिहान काममा जाउ |
के खान लै कुरा काटी बस्नु?

आफुलाई त बाल मतलब |

Read Full Discussion Thread for this article