Posted by: dkisharma August 14, 2013
पूर्वप्रधानमन्त्री राष्ट्रवादी नेता मरिचमान सिंहको निधन
Login in to Rate this Post:     0       ?        
पूर्वप्रधानमन्त्री राष्ट्रवादी नेता मरिचमान सिंहको निधन भएको छ । एक राष्ट्रवादी नेताको अवसान । भावपूर्ण श्रद्धान्जली यी सच्चा राष्ट्रवादी नेताप्रति जसले नेपाली धरतिमै प्राण त्याग गर्न भनी अन्तिम अवस्थामा नेपाल फर्किए र मातृभूमि मै प्राण त्यागे ।

Read Full Discussion Thread for this article