Posted by: magorkhe1 August 14, 2013
1990 ko NEPAL = 2013 ko EGYPT
Login in to Rate this Post:     0       ?        
It is based on the only organized political parity : Brotherhood .

यो देशका जनताले किन आन्दोलन गरे थाहा छैन | प्रजातन्त्र प्राप्तिका लागि गरेका हुन् भने अर्को सतकमा पनि पाउदैनन |
पाउछन कि त मुसलमानी सासन , सरायाले कानुनको व्याख्या गर्ने अंग बने पछि  प्रजातन्त्रको अनुहार कहिलै देखिंदैन | यो नभए आर्मी को सासन  अनि आर्मीकै मुली पछि रास्ट्रपति बनि सासन गर्ने छ |
Read Full Discussion Thread for this article