Posted by: lopchandai August 13, 2013
status of the asylee
Login in to Rate this Post:     0       ?        
 अमिगोहरु के के कुरा गर्छन् गर्छन्! ईन्डियाबाट बिहे दर्ता निकाल्न सजिलो छ र भन्या? ईन्डियाको पेनकार्ड बनाउन जती सजिलो छ, बिहे दर्ता निकाल्न त्यती नै गार्हो छ जस्तो मलाई लाग्छ। solution के भन्दा: ईन्डियाको मन्दिरमा गएर बिहे गर्दा हुन्छ। अनि त्यो मन्दिरले दिने प्रमाणपत्रको प्रयोग गर्ने जस्लाई USCIS ले मान्यता प्रदान गर्छ। Simple. 
Read Full Discussion Thread for this article