Posted by: jhilke_1 August 12, 2013
Lets talk about F2A Visa
Login in to Rate this Post:     0       ?        
मेरो गोबर भरिएको दिमाग ले सके सम्म धेरै खोजे, धेरै पढे, धेरै डिस्कसन हरु नि पढे, र मैले थाहा पाएको र मेरो दिमाग ले भ्याये सम्म बुझेको कुरा हरु :

Priority date: यो डेट भनेको USCIS ले अप्रुभ गरेको दिन, जुन दिन फाइल गरेको दिन भन्दा भिन्दै हो । जुन दिन अप्रुभ हुन्छ, त्यो बेला भिसा "Current" छ भने आफ्नो देश को एम्बेस्सी मा एपलाई गर्न पायो ।

Processing time: Total processing time 6-7 month. यानी कि USCIS लाई एप्पलाई गरे देखी आफ्नो देशमा भिसा नलगुन्जेल को टाईम ।


Uscis ले. अप्रुभ गरेको डेट मा भिसा "Current" छ भने एम्बेस्सी मा एप्प्लाई गरेर विसा पाउन्जेल को टाईम धेरैमा one। month. भनेपछी USCIS ले अप्रुभ गर्न लाई ५-६ month लगाउने भयो? यो calculation शाही हो? एदी हो भने ५-६ month सम्म F2 current नै हुन्छ? किन कि USCIS ले approve गरेको दिन लाई priority date भनिन्छ र त्यो डेट "current" छ भने मात्र तुरुन्त भिसा एप्पलाई गर्न सकिन्छ। नत्र फेरी retrogression मा पारीन्छ । त्एसैले अहिले current छ भनेर एप्पलाई गर्‍यो USCIS ले approve गरुन्जेल मा current भएन भने के गर्ने ?

लौ न साथी हरु, मैले बुझेको एही हो, मैले बाङो बुझे कि सोझो बुझे बुझायिदिन पर्‍यो ।
Read Full Discussion Thread for this article