Posted by: magorkhe1 August 11, 2013
गणतन्त्रवादी गोपाल गुरुङ भन्छन्- राजा फर्किए झापड हान्नुपर्छ
Login in to Rate this Post:     0       ?        
हाम्रा नेताका कुरा सुन्दा तल बगाएर माथि खोज्नु पर्ने जस्तो |
एक बेला डा भट्टराई राजा लाइ राख्नु पर्छ भन्ने बिचार मा थिए , रास्ट्रीय एकता ल्याउने कुरामा राजाको ठुलो हात रहने कुरामा सतप्रतिसत बिस्वास भए पनि आफै पार्टी बिपरित बिचार भएकाले उनले ईकुरा ल्याउन छोडे |

देश टुक्रिएको अबस्थामा नाम मात्रको पद राजा राखेर देस बच्छ भने त्यो किन नगर्ने ? देशनै नभए के को राजनीति गर्छौ ? 

एकिकरण एउटा कालरात्रि हो भन्ने संग के नै कुरा गराई होला र ? हो २-४ कुरा नराम्रा नभएका हैनन् , भारतका तट्टु र पद र पैसाका भादुवा का कुरा यस्तै हुन् |

Read Full Discussion Thread for this article