Posted by: Geology Tiger August 11, 2013
सम्मानको धज्जी न उडाईयोस
Login in to Rate this Post:     0       ?        
महोदय पनि लास्टै हसाउनु हुन्छ यार ...
त्यो ॠषि ढकाल भन्ने मान्छेले के गरेको छ र सम्मान गर्नुपर्ने ?
माओवादीलाई टन्न पैसा खुवाएर महावाणिज्य दूत बन्दैमा सम्मान गर्नुपर्ने ?
फेरि अरुलाई सम्मानको धज्जी नउडाइयोस भन्दै अर्ती उपदेश दिने ?
हाम्रा पूर्खाले ठिकै उखान बनाएका रहेछन् अरुको जिउको जुम्रा देख्ने आफ्नो जिउको भैंसी नदेख्ने ...
Read Full Discussion Thread for this article