Posted by: ThahaChaena August 9, 2013
कथा- "बाँचेको मान्छे"
Login in to Rate this Post:     0       ?        
 गोतामे ज्यू,
 
सराइ राम्रो कथा , झन् अहिलेको जमानामा त यस्ता मोतिमान साहु हरु जता-ततै .... खल्लो लाग्ने बिचरो कवि  सम्झेर तर यस्तै छ जिन्नगि यहाँ .... 
 
ल माथि धकेल्दें है पुरानो राम्रो कथा फेरी ...
 
- थाहा छैन ( थाने )
Read Full Discussion Thread for this article