Posted by: ThahaChaena August 8, 2013
खेस्राहरु
Login in to Rate this Post:     1       ?         Liked by
 नक्कली , पहिलो कविता साएद अहिले को बास्तबिकता हो ....सब किताब छोडेर ट्याब्लेट मा हराकाछ्न.... पहिले पहिले किताब भित्र मयुर को प्वाँख , परेवाको प्वाँख , पिपलको पात राखिन्थ्यो .....अर्कै मज्जा अनि साथी को सोधाइ मा एउटा नया कथा बाचन हुन्थ्यो कस्तो रमाइलो.....
दोश्रो कविता किन तेस्तो भनेको के को माफी , माया गरेको भए माफी पनि त होला ....तर सास फेर्न छैन बिर्सन भएन है .....माया को मज्जा त जीवित रहँदै नै हुन्छ नि हैन र.....
तेश्रो कविता ,बल्ल कसैको माया मा हराको छ मन अनि तेही दुखाइ को मज्जा शान्त मन ले उताको जस्तो छ मैले सहि बुझे या गलत थाहाछैन .... अरु पनि लेखम ल....
 - थाहाछैन (थाने)
Read Full Discussion Thread for this article