Posted by: magorkhe1 August 3, 2013
सरनार्थी पछि पासपोर्ट renew
Login in to Rate this Post:     0       ?        
 चिट्ठीको खोलमा फिर्ती ठेगाना जहा बसेको हो तेही हाल्ने
अनि
राहादानिमा जे छ तेही हुबहु उतार्ने :

खै कुनै पनि देशले आफ्नो राहादानिमा बसाइको ठेगाना बिदेस हालेर दिन्छ जस्तो लाग्दैन :

कसैलाई बदनामीको डर , १० जना नेपाली मेक्सिको बोर्डरमा समातिदा पनि बदनामीको डर |
साथि हो इज्जत जाने काम नगरीदेउ |

Last edited: 03-Aug-13 06:43 AM
Read Full Discussion Thread for this article