Posted by: tamatar July 31, 2013
Nepali barnamala Guru app
Login in to Rate this Post:     0       ?        
मैले नेपाल र विदेश मा  बस्ने नेपाली र नेपाली भाषा लाइ माया गर्ने हरु को लागि एउटा Android app  बनाएको छु | नेपाल वा विदेश मा बसेर आफ्ना साना साना नानि हरु लाइ कसरी नेपाली भाषा सिकाउने भनेर सोच्दै हुनुहुन्छ भने Android Device मा  Nepali Barnamala Guru ( नेपाली बर्णमाला गुरु ) download गर्नु होला |  आफु ले पनि क ख बिर्सनु पो भयो कि , एक पटक app चलाएर हेर्नु होला|  

क - ज्ञ , अ - अ:, ० - ९ सम्म सबै लेख्न, पढ्न, चिन्न यो app ले मद्दत गर्ने छ |
https://play.google.com/store/apps/details?id=com.ashokProjects.nepaliCopy | यहाँ हरु को Comment , suggestion , feedback ले नेपाली बर्णमाला गुरु लाई अझै राम्रो बनाउदै लाने विचार छ. पक्कै सहयोग पाउछु होला. 
Read Full Discussion Thread for this article