Posted by: nepalilaure July 31, 2013
सरनार्थी पछि पासपोर्ट renew
Login in to Rate this Post:     0       ?        
ओहो के भनेको magorkhe  मित्र , !! आफ्नै हास्य-रस को अभाब वा अन्य कारण :) ले गर्दा तपाई को अरु सबै कमेन्टहरु नबुजे पनि, 'यो मान्छे चै बिबेकशील कुरा गर्छ है जस्तो लाग्थ्यो ' |

होला usgraduate को genuine कैसे होला , तर यहाँ fake case को बिरोध भै रहेको छ, अनि तेस्तो लाई पनि 'गरि खाने ' भन्दिने ?? त्यो त 'ठगि खाने ' वा 'लुटी खाने ' जस्तै भयो नि | तेस्तै हो भने त पवन कार्कीले पनि अनेक जुक्ति, तिकडम लगाएर , loophole खोजेर 'गरि खाएकै' त हो नि |
Read Full Discussion Thread for this article