Posted by: nepalilaure July 31, 2013
रु.३ अर्ब ठगेर अमेरिकामा मस्ती
Login in to Rate this Post:     0       ?        
अनि ससुरा पनि त ज्वाई को ठगिमा राम्रै मिलेको रैछ नि | यो पवने त एक नम्बरको नटवरलाल रहेछ | पहिले पहिले यहाँ साझामा कोहि कोहि मान्छेले पवन कार्की ठग , पवन कार्की ठग भनेको देख्दा कति गाली गरेको होला, पुरै नियत खराब त होइन होला जस्तो लागेको थियो | तर कसरि कुन उपाय लगाएर ठगि धन्दा गर्यो भन्ने कुरो पढे पछि साचीकै १ नम्बर हो जस्तो लाग्यो | अनि ग्रीन कार्ड मात्र भएको मान्छेलाइ त नेपाल फिर्ता ल्याउनु सजिलो हुनु पर्ने होइन र | अर्को कुरो यो मान्छेको आफ्नो भनाइ के छ भन्ने कुरो कहिँ पनि सुनेको छैन , कोहि पत्रकार मित्र हुनु हुन्छ भने त्यो नमस्ते इंडिया supermaket  मा फोन गरेर सोधे हुन्थ्यो नि | आफु ले सोधु भने तलाई किन भन्नु पर्यो भन्ला, पत्रकारले त सोद्धा भन्न सक्छ |
Read Full Discussion Thread for this article