Posted by: efg July 31, 2013
सरनार्थी पछि पासपोर्ट renew
Login in to Rate this Post:     1       ?         Liked by

आजभोलि नेपाली समाजमा ठगेर, लुटेर, झूठो बोलेर आफ्नो फाइदाको काम निकाल्नुलाइ "गरिखाएको" भन्ने गरिन्छ. धेरैजसो तेस्तैमा लागेका छन्. अनि कोहि कोहि हामि जस्ता "outdated " मान्छेहरु जसलाई एस्तो  कुराहरु पच्दैन, उनीहरुलाइ इर्श्या गरेको भनने आरोप लाग्छ. That's why I'm scared to go back to Nepal. I don't think I can survive there among these "gari khane" people.
Read Full Discussion Thread for this article