Posted by: magorkhe1 July 30, 2013
सरनार्थी पछि पासपोर्ट renew
Login in to Rate this Post:     0       ?        
गरि खाउ , डाहा गर्ने गरि रहु , खोज्ने ले खोज्यो दिने ले दियो | Why are we checking for the eligibility ? 

सहि र गलतको गलफती किन , हाम्रो मुलुक मात्रै छ कि क्याहो यो शरणार्थी भिसा हाल्ने ? एक जमाना थियो दिदि बहिनीलाई बिहे गरेको भन्दै बर्स बर्स दिनमा लिएर आउने ( musalmani )  : अहिले सुधार्यो | इर्स्या गर्ने मरिच चाउरीए झैँ चाउरिएर बस |

Last edited: 03-Aug-13 06:34 AM
Read Full Discussion Thread for this article