Posted by: ThahaChaena July 29, 2013
Have you had a bad day??
Login in to Rate this Post:     1       ?         Liked by
 जीवन मा मरी लानु के छ र साथी 
एक पल मा छ त अर्को मा छैन 
किन भौन्तारिन्छौँ रनभुल्लमा परेको कागको भाँती 
खालि घैला हामीलाई नभरी भा छैन 
रित्तो हात आएथ्यौं एकदिन रित्तै फर्कनु छ माथि 
तेरो-मेरो ब्रम्हनाल सम्म नि गा छैन 
आज सत्य हो , आज नित्य हो , भोलिलाई के राख्नु छ र थाँती 
जति धर्म गरें भन्छन , जति पुण्य गरें भन्छन , इश्वर-इश्वर रटें भन्छन 
मानवता , दया, करुणा, भावना मनमा कसैको आ छैन 
आज , अहिले,  यो क्षण, यो पल हो हाम्रो , अर्को पल के हुने हो थाहाछैन 
तेसैले खुसि हुनुहोस, रम्नुहोस, जम्नुहोस , रत्तिनुहोस, अनि बाँच्नुहोस यो पलमा , बाँच्नुहोस यो पलमा ...
 
THANK YOU तीतोसत्य मित्र (bittertruth) :) 
 
- थाहाछैन 
Read Full Discussion Thread for this article