Posted by: magorkhe1 July 28, 2013
हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
Login in to Rate this Post:     1       ?         Liked by
कुनै कविको २ लाइन सम्झीए : भावार्थ मात्र सम्झीए |

जिन्दगी कसैलाई भाबिको लहना हो
जिन्दगि कसैलाई विलासको गहना हो
जसलाई जे जस्तो सुकै भए पनि
जिन्दगी मलाइ बाच्ने एक बहाना हो !
Read Full Discussion Thread for this article