Posted by: rupas July 27, 2013
King Gyanendra's statement (in ressponse to BRB looks like)
Login in to Rate this Post:     0       ?        
यदि हामीहरुलाई नेपाली जनताको भन्दा श्रीपेचको मोह ज्यादा भईदिएको भए हामीहरुले २००८ सालमा राजसिंहासन त्याग्ने थिएनौं। यदि कसैलाई हामीहरुले शासन लिन खोजेको हो जस्तो लाग्छ भने, त्यो गलत हो। जनतालाई दुख नहोस्, जनताको ज्यान नजाओस्, नेपाल बन्द नहोस्, देशको समस्या समाधान होस् र देशमा शान्ति छाओस् भनेर २००६ सालमा हामीले शासन छोडेका थियौं। नेपालको हरेक समस्याको जड राजतन्त्र हो भनेर यसलाई हटाइयो। आज पाँच वर्ष बितिसक्दा पनि नेपालको हरेक समस्याको जड राजतन्त्र हो भन्नु उपयुक्त नहोला।

- ज्ञानेन्द्र वीर विक्रम शाह देव

http://www.nepalkoaawaz.com/post/56601229564
Read Full Discussion Thread for this article