Posted by: magorkhe1 July 25, 2013
10 Nepalese caught in Mexico border
Login in to Rate this Post:     0       ?        
तिम्लाई पनि बोर्डर हुपर भन्छन भनेर चिन्ता लागेको ? कति अमेरिकनले नेपाल चिनेका छन् ? तिमिहामिलाई किन त पाकी या इण्डियन ठान्छन त्यो नभए मिडलइस्ट या त स्पेनिश | अमेरिकनको आखा १२ मिलियन ल्यातिनोमा मात्रै छ |
धर्के ब्रो ले स्याउ टिप्ने कामदार नपाएको कुरा पड्यौ    ; त्यो १२ मिलियन नभए खेति मात्र हैन सानो तिनो काम गर्ने मानिस नभएर अर्को H1 भिसा तयार पार्नु पर्थ्यो , त्यो पनि नबुजेका हैनन् अमेरिकनले :
१० जनाले ब्रोको इज्जतमा दाग लगाउने भए ?????

Read Full Discussion Thread for this article