Posted by: Hydrogen Sulphide July 25, 2013
Login in to Rate this Post:
1
?
Liked by
A okhare हो खुरु खुरु पैसा कमाऊ, नेपाल पठाऊ | सबै जना नेता भएरनै बिग्रिएको हो नेपाल, बाबुराम नि नेता प्रचंडे नि नेता, सुशिले नि नेता, हुमलाल दाई नि नेता, बल्कोटे माइला नि नेता, फुलौरी को छाउरो नि नेता, ख्वुइटि को पोइ नि नेता, रामकुमारी झाक्री नि नेता, माकुने नि नेता, चाक्धुने नि नेता, चिकुवा नि नेता, ठेलुवा नि नेता, हलो जोत्ने नि नेता, रागो सेक्नेनी नेता, पान बेच्ने नि नेता, पान थुक्ने नि नेता, यस्ता गइताल मिस्खायेका spermsहरु लाई अब ढाल मा बाधेर ढलमा फाल्नु पर्छ | साझा मा आएर २/४ हरफ गालि बकेर केहि हुदैन, तल २ टा ओखर- दाना हुनेहरु अब फर्की सबै नेता को लिनु पर्छ वन-बाइ-वन |
Last edited: 25-Jul-13 12:24 AM