Posted by: nepalilaure July 22, 2013
vesvusa t-shirt review?
Login in to Rate this Post:     0       ?        
@facebook ,
हाहाहा तेस्तो प्रतिशतको त कुरै भएन नि , तेस्मथी उहाको  निजि ब्यबसाय | तर मैथिली/भोजपुरी/थारु संस्कृति/बेशभुसा पनि कम्ता colorful हुदैनन्, होइन र | अनि फेरि हाम्रो देश पनि 'सय थरि बाजा एउतै ताल', र 'सय थरि फुल उनेर बनाएको माला' हो भनेको सुन्दा छुट्टै खालको आनन्द आउछ मेरो मनमा त |
Read Full Discussion Thread for this article