Posted by: Khumbule July 22, 2013
ल पढ खातेको अर्थ र तहरु कसरी खाते भईस भनेर
Login in to Rate this Post:     2       ?         Liked by
बास्तबमा नै भन्ने हो भने, यो माथिको बिस्लेशन ठ्याक्कै माओबादी कै पृष्ठभूमि संग मेल खान जान्छा, जुन अशिश्मे जस्तो जनावर नै एक ज्वलन्त उदाहरण हो. प्रचंडे, बाबुराम,... सबै कस्ता खाते थिए, त्यो त सबैले देख्दै आको हो अब तिनीहरुको अन्धो भक्त यो सानो पड्के बाछो साझामा आएर, बेला बेलामा आफ्नो खातेपना ब्वा ब्वा गरिरहंछा. कसैले तपाई भनोस या नभनोस, आफै मपाई???, यो त झन् सुपर खाते पो भयो नि.
Read Full Discussion Thread for this article