Posted by: Netra_Salyan July 20, 2013
Help Nepal Ex-Priminister
Login in to Rate this Post:     0       ?        
पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठ गम्भीर अस्वस्थ भै अस्पतालमा भर्ति हुनु भएको छ /उहा प्रति राज्यले देखाएको अनुदार,संकीर्ण र असहयोगी ब्यबहारले हामी लज्जित र चिन्तित छौ/ नेपालका एक धरोहर देश भक्त व्यक्तित्वको जीबन रक्षा गर्नु हाम्रो परम कर्तब्य हामीले ठानेका छौ/ उहाको उपचार स्वाभिमानी नेपालीको पसिनाले सिंचित एक एक पैसाबाट मात्र सम्भब छ भन्ने हामीलाई लागेको छ/ यसर्थ यस आबश्यकता र वास्तविकतालाई हृदयंगम गर्दै अमेरिका र संसारका बिभिन्न स्थानमा रहनु भएका नेपाली दिदी बहिनी र दाजु भाई समक्ष हाम्रो अभियानमा सरिक भै उहाको जीबन रक्षामा सरिक हुन् विनम्रता पुर्बक आग्रह गर्दछौ/ - See more and Donate at: http://nepalpm.org/
Last edited: 20-Jul-13 06:55 PM
Read Full Discussion Thread for this article