Posted by: magorkhe1 July 20, 2013
Makes me wanna become a lesbian
Login in to Rate this Post:     0       ?        
महाभारतमा सिखंडी को बर्णन गरिएको छ | क्रिस्नको गाथा बाहेक केहि हैन महाभारत अनि गीता एक महागाथा ( A great phylosophy  ) .
भिस्म पितामहलाइ निसस्त्र गर्ने हतियार : नपुङ्क्सक लाइ सारथि बनाइ दिएर गरेका थिए भने सिखंडी एक कुसल सारथि र युद्दका ज्ञाता पनि थिए नत्र अर्जुनको सारथि किन बन्थे |
यो त आधुनिक समाजको नया दौर सुरु संगै  भेद भाव  उब्जिएर सुरु भएको हो | 

 
Last edited: 20-Jul-13 01:56 PM
Read Full Discussion Thread for this article