Posted by: Laalmon July 17, 2013
असाइलम र आर्मी
Login in to Rate this Post:     0       ?        
असाइलम र आर्मी 
 
साथिहरु हो लास्ट येअर maile mavni  अपलाई गरेको थिएँ र फिजिकल गर्न बाँकी थियो तर काम पाएर मैले प्रोसेस छोडेँ । अहिले रिक्रुटिङ अफिसरले अफिस आउ प्रोसेस अघि बढाउन सकिन्छ भन्छ तर मैले असाइलम फाइल गरेर मिती कुरेर बसिरा छू । 4 months bhayo.  असाइलम अप्लिकेसनमा यातना दियो आदि इत्यादी लेखेको छू तर DHS ले एक एक भेरीफाइ गर्छ होला । के मेरो असाइलम अप्लिकेसनले मेरो आर्मी प्रोसेसिङमा केही फरकपर्ला त ।    how does A is gonna effect my B. Pundits and the MAVNI recruits please suggest. Thanks
Read Full Discussion Thread for this article