Posted by: Geology Tiger July 12, 2013
राजेश दाइका जोकहरु
Login in to Rate this Post:     0       ?        
राजेश
हमालः मेरो सासुको एक
मात्र
छोरीको छोराको बाउ
को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न
सोधेको । उत्तर
आफै भन् ।
राजेश हमालः त्यो त मै
हो नि ।
---------------------
घरमा बुढीसँग
रजनीकान्तः बुढी, तलाई
एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक
मात्र
छोरीको छोराको बाउ
को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन,
राजेश हमाल हो ।


Read Full Discussion Thread for this article