Posted by: magorkhe1 July 12, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        

अन्तिम भाग:
सिरुपाते
जतिनै साँधे पनि श्रीमती बिदेशलाने कुरामा सहयोगी नहुने कुरा बुझ्दै जान्छ | कानुनीकार्वाइ तिर जानु भनेको म्यारिज खेल खेल्न बस्ने हरुको लागि मात्रै हो || समर बहादुरको एक साता बितीसक्यो | कानुनी माध्यम बाट श्रीमतीसगै लान नसकिने कुरा छर्लङिए पछी मिला पत्र गर्ने कुरामा सहमत् हुन्छसमर बहादुरले पनि सिनेमा हुने कथा झै उस्को सम्लङ्ता पहिल्याउन आफ्नै  जिल्ला संसद कहा पुग्छ र सहयोग को अनुरोध गर्छ | पहिले त उनी पनि आनाकानी गर्छन् र  आफ्ना लाउके हरुलाई बुझेर आउने आदेस सगै भोलि बेलुकी फोन गर्नु भन्छन |१५  लाख माग्दै थियो रे तर उनका मान्छे भएकाले १०  लाख मा मेलमिलाप गर्न तयार भयो रे ?  आज समरबहादुर हर्सित देखिन्छ सायद एति हर्सित उ माओबादिको चक्रब्युह वाट बाच्दा पनि भएको थिएन होला वा कान्छीलाई भित्र्याएको दिन | यो क्षणमा उसले बिर्सियो आफ्नै श्रीमती लाइ आफ्नो बनाउन लाइ ८ लाख दिदैछ; उसको मनमा श्रीमती लिएर जना पानुने कुरा मात्र घुमी रहेको छ |

: हाम्रो समाजको बिकृतिको एक अन्स प्रस्तुत गर्न खोजिएको हो | 

Last edited: 12-Jul-13 11:03 PM
Read Full Discussion Thread for this article