Posted by: ThahaChaena July 9, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
<छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे!> 
                                  ------ हो प्रभो हो अस्थिरता मा रम्छ मान्छे ... अस्थिर परिस्थिति बाट रोमान्चित हुन्छ साएद केहि नया पाउने आश मा ......

<<"जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" >>
                                ----- तेही त हगि ...अचम्म छ जिन्दगि .... 

साँच्ची नै यहाँ खोजेको र रोजेको पईने त भाग्यमानीमा गनिन्छन रे ...... 
नखोजिएको नारोजिएको मनको अग्निमा दहन भएको कथा कस्तो राम्रो रैछ फुच्चे 
 
एक्कै साथ् दुई भाग सक्काए .......अझै पढ्न पाउँ

@aakinchan ji ::  साँच्ची नै फुच्चेको कथा मा हाम्रा मनपर्ने पंगति एउटै रहेछन ...
 
 
- थाहाछैन (थाने)
Read Full Discussion Thread for this article