Posted by: ThahaChaena July 9, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        
म बैदेशिक रोजगार बाट निस्केको बिकृति सुन्दै थिए अनि यहाँ छिरेको त यहाँ नि तेही कहानी रैछ......

www.bbc.co.uk/nepali/multimedia/2013/06/130603_paradeshikopratikshaprogthree.shtml

यो अडियो मा सुनेको एउटा कहानी माथि को जस्तै छ....जहाँ लोग्ने काम गर्न कतार गाकोबेला बुढी अर्कै संग लगेचन अनि त पैसो नि छैन सम्पति नि छैन अनि लोग्ने चै फर्केर जोगी बनेछ ....हरे हाम्रो समाज कता गैरहेको छ ....देश एकतिर ..जनता एकातिर...समाज अर्को तिर.... सम्ब्रिधि र पैसा भित्रिए पनि परिवार टुक्रिएको र बिकृति मौलाएको देख्दा सारै विक्षिप्त हुन्छ मन ......
Read Full Discussion Thread for this article