Posted by: Rahuldai July 9, 2013
India to establish checkpoints in Lumbini and Pashupatinath chhettra?
Login in to Rate this Post:     0       ?        
 मित्र, 
पशुपति र लुम्बिनी भनेर धार्मिक क्षेत्र भनिएको हैन, पशुपतिनगर  इलामको दार्जलिङ्ग क्षेत्र जोड्ने नाका र लुम्बिनी अर्थात रुपन्देही जिल्ला को उत्तर प्रदेश जोड्ने नाका भनिएको हो. अध्यागमन चेकपोस्ट बनाइनुले घाटा छैन नाफै हुन्छ, सदुपयोग गर्न सके . 

 
त्यसो त सर्बोच्च अदालत ले यस्तो कुनै सम्झौता नगर्नु न गराउनु भनी अस्ति नै सरकार को नाम मा आदेश जारी गरिसकेकोले यो सम्बन्धी टाउको दुखाइ  गर्नु पर्ने आवश्यकता अब रहेन . 
Read Full Discussion Thread for this article