Posted by: Geology Tiger July 9, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        
आफ्नो देशमा काम नपाउने बाध्यताले अथवा सिर्जनाशीलताको कमीले गर्दा नेपालीहरुले विदेशमा गएर काम त गरेका छन्, साथै देशको अर्थतन्त्रलाई पनि केही मद्दत गरेका छन् । यसको साथ साथै देशमा अनेक सामाजिक विकृति पनि सिर्जना गराएका छन् भन्ने कुरालाई यो काहानीले राम्रोसँग प्रष्ट्याउछ ..
Read Full Discussion Thread for this article