Posted by: magorkhe1 July 8, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     3       ?         Liked by
कानुनी श्रीमान: नयाँ नेपालको नयाँ सन्स्कार पस्किन खोज्दै छु |
यो कथाका भुक्त भोगी घोर्लाङ गाउका समर बहादुर राना आठौ कक्षा मात्र पढेका १८ बर्सको उमेरमा शाही सेनामा भर्ती भएका थिए अनी बिशेषता चाँही हेभी मेसिनरी चलाने थियो अबकास दसौ बर्सको सेवा पछी अबकास लीइ Construction कम्पनिमा काम सुरु गर्छन् | अबकास लिने कारण मद्धे माओवादीका नयाँ हाकिमलाई सलाम ठोक्न नचाहेको अनी घरजम बसाउनलाई हो | सारा युबा पैसा कमाउने धुनमा बिदेसिक बिदेसिऐकै छन समर बहादुरले पनि काम पाउन गाह्रो भएन | अरुले झै समर बहादुरले पनि श्रीमती छोडि बिदेसियो |
हेभी मेसिनरी को काम भएको हुनाले र ओभरताइम पाउने हुनाले आम्दानी राम्रै थियो जस्को कारण उस्ले उपत्यकामा सानो घर किन्न सकेको थियो | पाचौ बर्समा श्रीमती लैजान सक्ने भए पछी पहिलो पल्ट् नेपाल छिरेको हो |
राहदानी बनाउन सम्ब्धित निकायमा विवाह प्रमाण पत्रको लागि आबेदन गर्दा उस्की श्रीमती कान्छी अर्को कुनै ब्यक्तिले विवाह प्र्माण पत्र लीइसकेछ भने तेस्रो दिन्मा त्यो नक्क्ली श्रीमान हुनेले मेरी श्रीमती फिर्ता गरी पाउ भनी मुद्दा हालेछ | सोझो समरेले बिहे गरे पछी फोटो टासी सम्ब्न्धित निकाय बाट विवाह दर्ता गरी प्रमाण पत्र लिनु पर्थ्यो जस्को आबस्यक्ताको मह्सुस नै गरेन तर अहिले आएर तीन छक्क परेछ ?
आफनै श्रीमतीलाई श्रीमती भन्न् नपाउने  : जार पो भएछ |

क्रमस:

 
 
Last edited: 13-Jul-13 10:25 AM
Read Full Discussion Thread for this article