Posted by: Aakinchan July 6, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
 <<<  प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा >>>  
 
<<<  रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन् >>>
 
<<< "त्यहि घाउ छ र त जीवित छु !" >>> 
 
हो प्रभो त्यहि घाउ छ र त जीवित छु ... फेरी पनि उत्कृस्ट प्रस्तुति ...
 
@Thahachaena  ब्रो... हामी दुबैलाई फुच्चे ब्रो को लेखाई बाट उस्तै उस्तै लाइनहरु बढी मन पर्ने रैछन ... 
 
Read Full Discussion Thread for this article