Posted by: nepalilaure July 5, 2013
Help Police Clearance
Login in to Rate this Post:     0       ?        
अनि नेपाल पुलिसको मोस्ट वान्टेड हरुको विवरण हेर्दा हासो उठ्यो |
यो पेजको अन्तिममा हेर्नुस त : "नाम : इश्वर के . सी . | अनि हुलिया : हेर्दा बाहुन क्षेत्री जस्तो देखिने" रे | त्यो के भनेको होला , नाक चुच्चो अनि गाला भित्र टासिएको अनि आँखा ठुला ठुला भनेको हो ? हुन पनि केसी भनेको बाहुन/क्षेत्री नै होला नि त |

http://www.nepalpolice.gov.np/most-wanted-criminal.html
Read Full Discussion Thread for this article