Posted by: mno July 5, 2013
Login in to Rate this Post:
1
?
Liked by
गल्ति गर्ने एक जना दोष दिने ANA लाई थुक्क बुद्धिहाराहरु . त्यो ४० -५० बर्से PHD students को बुद्धि नभा हो कि Kansas politicians को बुद्धि नभा हो दोष चाई ANAलाई. अब यो बुद्धि नभा सबै students को ठेक्का ANA र embassyले लिएको छ र ? hey you all great advisors of america, please help these people who had done mistake. जानी जानी गल्ति गर्ने अनि सहयोग माग्ने | God save America and ANA. Happy 4th