Posted by: bittertruth July 5, 2013
'नेपालमै बन्नसक्छ स्मार्टफोन'
Login in to Rate this Post:     0       ?        
 एकताका नेपालमै बनेको बाईक भनेर राजेश हमाल को AD आउथ्यो | होइन यो के अचम्म सुन्नु पर्यो , एस्तो बिजुली नबन्ने देशमा भनेर येसो समाचारहरु हेरेको पत्रिकाहरुले खोक्नु सम्म खोक्य थियो , पछि त के खाएर नेपालमा बन्या हुनु  ?  तेही चाइना तिर बाट पार्ट्स ओसारेर , जोडजाड assemble गरि एउटा sticker तास्य भरमा MADE IN NEPAL रे | झुकाउनु , ठग्नु त हामि जति सजिलो अरु कोहि नहोला |
Read Full Discussion Thread for this article