Posted by: _____ July 4, 2013
'नेपालमै बन्नसक्छ स्मार्टफोन'
Login in to Rate this Post:     1       ?         Liked by
 बन्न सक्छ कि सक्दैन भन्ने कुरा बजार र समान को खास मूल्य कति हो भन्ने कुरा मा पनि भर पर्छ , आइ फोन  खास महँगो पर्दैन भन्ने कुरा apple   कम्पनी संग अहिले १०० बिलियेन डलर भन्दा बढी नगद मौज्दात हुनु ले पनि पुस्टि गर्छ नेपाल मा आइ  फोन ६५-७० हजार  साएद ( अन्दाज मात्र हो) 
 
अब नेट मा खोज्दा एउटा आइ फोन को पार्ट्स को मूल्य अन्दाजी १६७ पर्दो रैछ , तर त्यो करोडौ बनाउदा होला, थोरै बनाउदा दोब्बर अर्थात् ३३४ त पर्ला 

The iPhone 5 Only Costs Apple $168 For The Parts
 
अब तेस्मा सुरुमा, tooling /training /assembling  building लागि पानि पैसा चाहिन्छ, आइ फोन भन्दा आलि कम क्वालिटी  को बनायो  भने  (जस्तै अलुमिनियम/मग्नेसियम कभर को सत्ता प्लास्टिक को कभार ) सस्तो पर्छ 
 
ज्याला अलि महंगो पर्ला तर तेस्मा नया मोडेल प्रयोग गर्न पर्छ , बनेको आइटम  अनुसार ज्याला ) नकि समय अनुसार) 
 
अर्को option  पानि छ ताइवान मा assemble    गर्न दिने कि  ताइवान बाट पार्ट्स मगाएर नेपाल मा पेच कस्दा सस्तो पर्ला ? 
समस्या त जह्हा पनि हुन्छ , राजनैतिक स्थिरता चाहिन्छ तर छैन भन्दै  मा सबै काम रोक्ने होइन, येस्पाली मात्र ७ वोटा सिमेन्ट  कारखाना सुरु हुदै छन , किन भने बजार छ , बिजुली नाभयेपानी जसोतसो गरेर छालाको छन 
 
तेसकार्ण  नेपाल मा स्मार्ट फोन बनाउन तेती गारो छै होइन , अब भारत ले कार्बन सम्र्ट फोन बनाएकै छ तेस्को स्पेचिफिचशन एस्तो छ 
 
 
 

Karbonn Titanium S5 Features

The phone is listed on Snapdeal and is available for Rs. 11,990
 
 
 
 
 
 
Read Full Discussion Thread for this article