Posted by: True Nepali July 4, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     0       ?        
यो केश trial मा गई सकेको छ भने हामि नेपाली वा हाम्रो नेपाली संस्थाहरुले कसैले पनि एसमा केहि गर्न सक्दैन. कुन गल्तिको कति सजाय हुनुपर्छ भनेर हामीले बहस गर्न मिल्छ जस्तो लाग्दैन. अब यो कानुनी प्रक्रियामा  गईसकेको छ भने तेस्को निर्णय मान्नै पर्ने हुञ्छ. किनकि यो नेपाल होइन जहाँ अदालतको फैसला मान्दिन भनेर संगठित भएर जुलुस मोर्चा निकाल्न लाई. बरु सक्छौ भने ती बिद्ध्यार्थीहरुलाई मुद्दा जित्नको लागि चाहिने कानूनी बिद्द्वानहरुले सल्लाह सुझाब दिने र moral support गर्नेतिर लागौ. तर अमेरिकी कानून र तेस्को फैसला ठिक भएन भनेर आवाज उठाउनुतिर संगठित हुनु मुर्खता हुन जाला, सबैलाई चेतना भया
Read Full Discussion Thread for this article